|
|
|
|
|
|
|
चौतर्फी विकास र संभावना बोकेको "ठोरी"- (पशुपतिराम आचार्य) पर्सा जिल्लाको विकट गाविसको नामबाट चिनिने ठोरी गा.वि.स. सदरमुकाम बीरगंजदेखि करिब ६५ कि.मी. पश्चिम उत्तरमा अवस्थित छ । बीरगंजबाट ठोरीसम्म पुग्नको निम्ति दुइवटा माध्यमहरु छन् । ...» यहाँ थिच्नुहोस् । (Click Here) |
|
|
 सधैं हाँसिरहोस् मेरो पोखरा - (अधिवक्ता ओमराज पौडेल) प्राकृतिक पाउजु वनेर मेरो पोखराको गोडामा पहिरिएको फेवातालमा हरेक दिनको नियमित कर्मपछि दिनभरिको थकानलाई मेटाउने गर्छु फेवातालसँगै कुस्ति खेल्छु, जिस्किन्छु, हाँस्छु, रमाउँछु अनि नियमित कर्मले दिने गरेका तनावहरुलाई उसैसँग विसाउने गर्छु ।» यहाँ थिच्नुहोस् । (Click Here) |
|
फोटो पत्रकार तथा हाम्रा सहयात्री अमन गुरुङले पोखराको लेकसाईडलाई क्यामरामा यसरि कैद गरेका छन् । हेरौं उनको त्यो उत्कृष्ट कलाकारिता ।
[ यहाँ थिच्नुहोस् । ] |
|
 A profession in Jeopardy- (Amrit Bhandari) An old woman of eight years Masuri Bishwokarma who gained five decades experience in this sector narrates," in the time of my husband we used to earn abundant for our survival. Bistas also used to give enough grains. Production rate was also very high. On the contrary, at present the Bistas hesitate to give food grains. In fact, they also lack production enough for their survival. In this context, we also find helpless to ask more". From her instance, we can infer that this occupation of Bishwokarma, constructing agricultural equipments in now in danger.» यहाँ थिच्नुहोस् । (Click Here) |
|
प्याराग्लाइडिङ्गका पारखी स्कट चरासँगै आकाशमा... प्याराग्लाइडिङ्गका पारखी स्कट मीसन चरालाई पछ्याउँदै आकाशमा उड्न थालेको सातवर्षभयो । जुन उचाईसम्म चराले न्यानो, तातो हावा पाउँछ त्यहीँसम्म उड्छ । चरालाई पछ्याउँदै स्कट पनि उडछन् कावा खाँदै आकाशमा । सुन्दर फेवाताल माथि सराङ्गकोट डाँडाबाट प्याराग्लाइडिङ्गमा उडान शुरु हुन्छ ...» यहाँ थिच्नुहोस् । |
|
|
YELLOWPAGES DIRECTORY (विजनेस डाईरेक्टरी)
 व्यवसायिक डाईरेक्टरी मार्फत कुनैपनि व्यवसायिक, सेवामूलक, सरकारी, अर्ध-सरकारी, गैह्रसरकारी, तथा अन्य संस्थाहरुको बारेमा जानकारी लिन सक्नुहुन्छ ।
यहाँ थिच्नुहोस् ।
|
|
WHITEPAGES DIRECTORY (टेलिफोन डाईरेक्टरी)
 टेलिफोन डाईरेक्टरी मार्फत कुनैपनि व्यक्ति वा संस्थाको नाम, ठेगाना, तथा फोन नंवर थाहा पाउन वा खोजि गर्न सक्नुहुन्छ ।
यहाँ थिच्नुहोस् ।
|
E-CARDS (शुभकामना सन्देश)
शुभकामना सन्देश मार्फत आफन्तहरुलाई आफ्ना भावनाहरु व्यक्त गर्न सक्नुहुन्छ । समय तथा परिस्थिति अनुकुलका अभिव्यक्तिहरु पठाउन वा प्राप्त गर्न सक्नुहुन्छ जस्ले तपाई तथा तपाईका आफन्तहरुमाझ एक नयाँ उर्जा प्रदान गर्दछ, घनिष्ठतालाई मजबुत बनाउँदछ ।
|
|
|
हाम्रा फोटो पत्रकार तथा प्राविधिकहरुले खिचेका नेपालका विभिन्न आयामहरुसँग संवन्धित तिता, मिठा अनुभव, तथा सुनौलो समयका तस्विरहरुको विशाल सङ्कलन जसलाई तपाई हेर्न तथा शुभकामना संदेशको रुपमा आफन्तलाई पठाउन पनि सक्नुहुन्छ ।
यहाँ थिच्नुहोस् ।
|
|
|

आफू आफै लडेर आज कसले जित्योर यो देशमा ।
माटोको ममता बुझेर अबलौ हाँसौ सजै यो देशमा ॥
नेपाली जनको वचाउन जिउ जागौंन हामी पनि ।
एकैजुट भएर राष्ट्र हितमा लागौंन हामी पनि ॥
-पृथ्वीवासी
|
|
|
|
|
|
मुख्य समाचार (Top Story) |
|
ट्राफिक नियम उल्लङ्गघन गरी सवारी साधन चलाउनेको संख्यामा दोब्बरले बृद्धि(48 Minutes Ago)
कास्की जिल्ला ट्राफिक नियम उल्लङ्गघन गरी सवारी साधन चलाउनेको संख्यामा आर्थीक वर्ष२०६३/६४ को तुलनामा आर्थीक वर्ष २०६४/०६५ मा दोब्बरले बृद्धि भएको छ ।
|
|
|
विद्यार्थी संगठन, व्यवसायी र सरकारवीचको वार्ता मिलेन(46 Minutes Ago)
विद्यार्थी सहुलियतको विषयलाई लिएर भएका सहमतिको पूर्ण कार्यान्वयन गर्नेबारे सरकार, यातायात व्यवसायी र आठ विद्यार्थी संगठन बिचको बार्ता विफल भएपछि विद्यार्थी सँगठनले आज पनि मुलुकभर सार्वजनिक यातायात बन्द गरेका छन् ।
|
|
|
संविधानसभाद्वारा नेम्वाङलाई सभाध्यक्षमा निर्विरोध घोषणा (Updated)(43 Minutes Ago)
झण्डै तीन महिनापछि आज संविधानसभाले एमालेका नेता सुवास नेम्वाङ्गलाई सभाध्यक्ष घोषणा गरेको छ ।
|
|
|
माओवादीद्धारा केही साना राजनीतिक दल र नागरिक समाजसँग सरसल्लाह शुरु(29 Minutes Ago)
राष्ट्रपतिमा आफ्नो उम्मेदवारको पराजयसँगै सरकारमा नजाने मनस्थितिमा रहेको नेकपा माओवादीले केही साना राजनीतिक दल र नागरिक समाजसँग सरसल्लाह शुरु गरेको छ ।
|
|
|
आज देशभरी सार्वजनिक विदा(23 Minutes Ago)
गणतन्त्र नेपालका निर्वाचित प्रथम राष्ट्रपति तथा उपराष्ट्रपतिद्धारा हिजो सपथथ्रहण एवं पदभार ग्रहण गरेको उपलक्ष्यमा आज मुलुकभर सार्वजनिक विदा दिइएको छ ।
|
|
|
|
विस्तृत समाचार (News Archive) |
|
|
ईटहरी ९ श्रावण, ०६५ (24 Jul, 08)
नेपाल विद्यार्थी संघका विद्यार्थीले इलाका प्रहरी कार्यालयमा ढुगामुढा गर्ने क्रममा पाँच जना प्रहरी घाइते( 2 Hours 20 Minutes Ago )
सुनसरीको इटहरीमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका विद्यार्थीले आज मध्यान्ह इलाका प्रहरी कार्यालयमा ढुगामुढा गर्ने क्रममा पाँच जना प्रहरी घाइते भएका छन् ।..
|
|
धादिङ ९ श्रावण, ०६५ (24 Jul, 08)
मन्दिर प्रवेश रोक लगाइएको विरुद्ध उजुरी( 31 Minutes Ago )
महिलालाई मन्दिर प्रवेशमा रोक लगाइएको विरुद्ध बुधबार जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी परेको छ ।..
|
|
काठमाण्डौ ९ श्रावण, ०६५ (24 Jul, 08)
गणतान्त्रिक नयाँ नेपालमा पैसा पनि नयाँ( 30 Minutes Ago )
नेपाल राष्ट्र बैंकले आज देखी एक रुपैया दरको नयाँ सिक्का प्रचलनमा ल्याउने भएको छ ।..
|
|
पोखरा ९ श्रावण, ०६५ (24 Jul, 08)
बन बिज्ञान अध्ययन संस्थान कर्मचारी संगठनद्वारा क्याम्पस प्रशासनलाई १५ दिने अल्टिमेटम( 26 Minutes Ago )
नेपाल कर्मचारी संगठन बन बिज्ञान अध्ययन संस्थान एकाई संगठन कास्कीले क्याम्पस प्रशासन समक्ष १५ दिनको अल्टिमेटमा सहित १६ बुँदे माग पेश गरेको छ ।..
|
|
पोखरा ९ श्रावण, ०६५ (24 Jul, 08)
पत्रकारमाथी दुर्व्यवहार( 26 Minutes Ago )
लखन थापाचोक नजिकै रहेको प्रमिला जोशीको घरमा वुधवार आगलागि भएको समाचार संकलन गर्न गएका पत्रकार प्रदिप पौडेलमाथी घर धनीले दुर्व्यवहार गरेकोमा पत्रकार महा संघ कास्कीले घटनाको निन्दा गरेको छ ।..
|
|
ईटहरी ९ श्रावण, ०६५ (24 Jul, 08)
अविरल वर्षाका कारण एकदर्जन भन्दा बढी गाविस डुवानमा( 8 Minutes Ago )
सुनसरीमा लगातार दुइ दिनदेखीको अविरल वर्षाका कारण एकदर्जन भन्दा बढी गाविस डुवानमा परेका छन् ।..
|
|
ईटहरी ९ श्रावण, ०६५ (24 Jul, 08)
ट्रान्समिटर सर्ट भई आगलागी हुँदा १ घण्टा विद्युत सेवा अवरुद्ध( 7 Minutes Ago )
सुनसरीको इटहरी-५ मा गएराती विद्युत सेवाका लागि बिछ्याइएको ट्रान्समिटर सट भई आगलागी हुँदा १ घण्टा विद्युत सेवा अवरुद्ध भएको छ ।..
|
|
ईटहरी ८ श्रावण, ०६५ (23 Jul, 08)
भाडा विवादका कारण इटहरीमापनि यातायात अवरुद्ध( 22 Hours 45 Minutes Ago )
सार्वजनिक यातायातका सवारी साधनमा सरकारले निर्धारण गरेको भाडादर कार्यान्वन नभएको बिरोधमा विद्यार्थीले आज सुनसरीको इटहरीमा यातायात अवरुद्ध गरेका छन् ।..
|
|
ईटहरी ८ श्रावण, ०६५ (23 Jul, 08)
अबिरल बर्षका कारण सुनसरीका आधा दर्जन बढी गाबिस डुवानमा( 22 Hours 46 Minutes Ago )
अबिरल बर्षका कारण सुनसरीका आधा दर्जन बढी गाबिस डुवानमा पर्दा सर्वसाधारण सास्ती बेर्होन बाध्य भएका छन् ।..
|
|
पोखरा ८ श्रावण, ०६५ (23 Jul, 08)
मलेसियामा एक नेपाली कामदारको मृत्यु( 23 Hours 17 Minutes Ago )
वैदेशिक रोजगारका लागि मलेसिया पुगेका एक नेपाली कामदारको दुर्घटनामा परेर मृत्युभएको छ भने अन्य दुइ घाइते भएका छन् ।..
|
|
| Next Page » |
|
|
पोखरा ९ श्रावण, ०६५ (24 Jul, 2008) |
 |
दोश्रो एसियन जोरखाने आजदेखि...
|
|
पोखरा ९ श्रावण, ०६५ (24 Jul, 2008) |
 |
श्रीलँका र भारतबीचको पहिलो टेष्ट...
|
|
पोखरा ९ श्रावण, ०६५ (24 Jul, 2008) |
 |
च्याम्पियन्स ट्रफि को आयोजना पाकिस्तानले गर्न पाउनुपर्ने, तर फैसला आज...
|
|
श्रीलङ्का ६ श्रावण, ०६५ (21 Jul, 2008) |
 |
नेपाली क्रिकेट टोली आज तेश्रो श्रृंखलामा श्रीलङकासंग भिड्दै...
|
|
काठमाण्डौ ६ श्रावण, ०६५ (21 Jul, 2008) |
 |
राष्ट्रिय नेपाली फुटबल टोली आज भारत जाने...
|
|
|
|
|
ठूलो बनाउन यहाँ थिच्नुहोस् |
|
|
पोखरामा मनोरञ्जनका लागि "ब्लु फिल्म" बनाउने क्रम बढेको छ । बिशेषगरी अबिबाहित युवायुवती र बिबाहितले रमाइलोका लागि मोबाइलमा खिच्ने एमएमएसबाट त्यस्ता ब्लु फिल्महरु बजारमा फैलिएका हुन् ।
यहाँ थिच्नुहोस् |
|
|
|
|
अभिजात वर्गको अराजनीतिक अतिक्रमण
(सुदर्शन खतिवडा)
अरबपति र करोडपतिका मालिकहरु र तिनका इमान्दार नोकरहरु विपन्न जनताका मुक्तिदाता हुनै सक्दैनन् । सुङ्गुरलाई मान्छे बनाएर निकाल्ने कसम जनतासमक्ष खाएका माओवादीको पनि क्षमताको परिक्षण भैरहेको छ यतिबेला । मान्छे नै सुंगुर बनेर निस्किने त हैन खोरबाट ? जनताले शंका गर्न पाउने कि नपाउने ? संक्रमणकालबाट हिटलर र मुसोलिनी नजन्मिउन । जन्मिउन लेनिन र बुद्धहरु । जनताको शुभेच्छाविरुद्ध पूरानो जुत्तामा खुट्टा हालेर रगतपच्छे भएर खोरबाट माओवादी निस्किए भने देशपनि रगतपच्छे हुने छ । बेलैमा बुझ्ने कि ?
» यहाँ थिच्नुहोस्
|
|
|
राष्ट्रपति-उपराष्ट्रपतिमा मधेसपुत्र !!!
(अधिवक्ता फुर्पा तामाङ)
संवैधानिक राष्ट्रपतिको व्यवस्थाले पुष्पकमल दाहालको राष्ट्रपति मोहमा तुषारापात भयो । गिरिजाप्रसादले सहमतीमा आफू नै प्रथम राष्ट्रपति बन्ने प्रयास अन्तिम अवस्था सम्म गरिरहे । उनको सपना माओवादी र एमालेको क्षणिक साँठगाँठले तुहाइदियो । माओवादीले एमालेलाई अन्तिम अवस्थामा आएर धोखा दिएपछि मात्र एमालेले "सबै बाम एकै ठाम" को नारा गलत भएको बुझे । महासचिव झलनाथ खनाल जिल्ल परे । पूर्व महासचिव माधव नेपाललाई भने यसपाली साढे सातको ग्रहदसाले छोएको रहेछ । उनको पुर्पुरोमा प्रधानमन्त्री र राष्ट्रपति पद खान लेखिएनछ ।
» यहाँ थिच्नुहोस्
|
|
|
|
|
TOURISM IN POKHARA AND ANNAPURNA RANGE (Dr. Kedar Basnet) Pokhara and Annapurna are famous destinations of trekking and mountaineering tourism in Nepal. The scenic beauty of Pokhara and panoramic view and adventurous trekking of Annapurna range, lively culture of Gurung and Thakali are the touristy assets of the region. The economic contribution of tourism sector in the economy is significant. It has been a source of earnings and employment opportunities for the people as well. Besides these, the potentiality of tourism is not fully harnessed. It demands for exploration of touristy resources, expansion of infrastructure and improvement of security condition.click for more... |
|
|
|
|
“Do we get an allowance from the government?”
This is not the story of one Dalbira. Like Dalbira, there are thousands of people who have no access to resources and who do not know governmental rules and regulations. I felt frustrated at what government personnel were doing to the country ?
» यहाँ थिच्नुहोस्
|
|
|
Poll
|
|
|
फेवाताल संरक्षण होला त ? यहाँ थिच्नुहोस् |
|