|
|
|
|
|
|
|
 के यतीले लाज मान्थ्यो होला त ? कि बाँदर जस्तो थियो..... - (आरजु) हिमालय क्षेत्रका मानिसहरुको वर्णन अनुसार तयार पारीएको उक्त चित्रले अहिले विश्व संचार माध्यममा व्यापकता पाएको छ । जस्लाई विविसिले आफ्नो वेव साईटमा सुरक्षित तवरले राखेको छ । यती अर्थात हिम मानव एउटा प्राणि हो तर किम्वदन्तिमा मानिसहरुको कल्पनामा मात्रै सिमित रहेको छ ।» यहाँ थिच्नुहोस् । (Click Here) |
|
 इतिहासमा पोखरा- (अधिवक्ता ओमराज पौडेल) यसरी इतिहासका कालखण्डहरुमा पोखराका वारेमा प्रकाशित विभिन्न सामाग्रिहरुको अध्ययनवाट जुन तथ्यहरु मैले फेला पारेँ, त्यसलाई पाठकहरु समक्ष प्रस्तुत गर्न सान्दर्भिक ठानेँ । पोखरा त्यस स्थितिवाट आजको स्थितिसम्म आउनमा हाम्रा पुर्खाहरुले धेरै भुमिका खेलेका छन् । सम्भवत पोखरा निर्माणमा थुप्रै पसिना खर्चिए होलान, जसवाट आज हामीले आजको हाम्रो पोखरा देख्न पाइरहेका छौं ।» यहाँ थिच्नुहोस् । (Click Here) |
|
फोटो पत्रकार तथा हाम्रा सहयात्री अमन गुरुङले पोखराको लेकसाईडलाई क्यामरामा यसरि कैद गरेका छन् । हेरौं उनको त्यो उत्कृष्ट कलाकारिता ।
[ यहाँ थिच्नुहोस् । ] |
|
 तराईमा नागरिक सुरक्षाको अवस्था- (रामकुमार एलन) हतियारले ल्याएको यो आतंक र प्रतिआतंकको क्रममा देखाइएको हतियारबारे राज्यले कसैलाई पनि छुट दिन सक्दैन । उसो त राज्यको काम सुरक्षा दिने हो । सुरक्षा दिन यतिखेर राज्य सकिरहेको छैन । पूर्वी नपालको यो ऐना नयाँ नेपाल निर्माणको मार्गचित्र कोर्ने काममा बाधा बनिरहेको छ । तराईमा जन्मिएका विभिन्न समूहहरुले अर्कै नेपालको नारा घन्काइरहेका छन् । उनीहरुले अलग राज्यको माग राखेर युवादस्ता तयार पारेका छन् र युवाहरुलाई हतियार बोकाएका छन् ।» यहाँ थिच्नुहोस् । (Click Here) |
|
प्याराग्लाइडिङ्गका पारखी स्कट चरासँगै आकाशमा... प्याराग्लाइडिङ्गका पारखी स्कट मीसन चरालाई पछ्याउँदै आकाशमा उड्न थालेको सातवर्षभयो । जुन उचाईसम्म चराले न्यानो, तातो हावा पाउँछ त्यहीँसम्म उड्छ । चरालाई पछ्याउँदै स्कट पनि उडछन् कावा खाँदै आकाशमा । सुन्दर फेवाताल माथि सराङ्गकोट डाँडाबाट प्याराग्लाइडिङ्गमा उडान शुरु हुन्छ ...» यहाँ थिच्नुहोस् । |
|
|
YELLOWPAGES DIRECTORY (विजनेस डाईरेक्टरी)
 व्यवसायिक डाईरेक्टरी मार्फत कुनैपनि व्यवसायिक, सेवामूलक, सरकारी, अर्ध-सरकारी, गैह्रसरकारी, तथा अन्य संस्थाहरुको बारेमा जानकारी लिन सक्नुहुन्छ ।
यहाँ थिच्नुहोस् ।
|
|
WHITEPAGES DIRECTORY (टेलिफोन डाईरेक्टरी)
 टेलिफोन डाईरेक्टरी मार्फत कुनैपनि व्यक्ति वा संस्थाको नाम, ठेगाना, तथा फोन नंवर थाहा पाउन वा खोजि गर्न सक्नुहुन्छ ।
यहाँ थिच्नुहोस् ।
|
E-CARDS (शुभकामना सन्देश)
शुभकामना सन्देश मार्फत आफन्तहरुलाई आफ्ना भावनाहरु व्यक्त गर्न सक्नुहुन्छ । समय तथा परिस्थिति अनुकुलका अभिव्यक्तिहरु पठाउन वा प्राप्त गर्न सक्नुहुन्छ जस्ले तपाई तथा तपाईका आफन्तहरुमाझ एक नयाँ उर्जा प्रदान गर्दछ, घनिष्ठतालाई मजबुत बनाउँदछ ।
|
|
|
हाम्रा फोटो पत्रकार तथा प्राविधिकहरुले खिचेका नेपालका विभिन्न आयामहरुसँग संवन्धित तिता, मिठा अनुभव, तथा सुनौलो समयका तस्विरहरुको विशाल सङ्कलन जसलाई तपाई हेर्न तथा शुभकामना संदेशको रुपमा आफन्तलाई पठाउन पनि सक्नुहुन्छ ।
यहाँ थिच्नुहोस् ।
|
|
|
|
स्वागतम अतिथि महोदय (Welcome Guest)
आदरणिय विज्ञापनदाता, यदि तपाईले सदस्यता लिईसक्नु भएको छ र हामीलाई केही खवर, जिज्ञासा, अथवा सुझाव पठाउनु छ भने Membership Support को लागि कृपया तल आफ्नो दर्ता कोड र पासवर्ड हानेर आफ्नो Control Panel खोल्न सक्नुहुने छ । जसको हामी तुरुन्तै जवाफ दिने वा आवश्यक कदम चाल्ने छौं ।
|
|
|
हामीसँग विज्ञापन किन गर्ने ?
आदरणिय विज्ञापनदाताहरु,
यो पेज खोल्नुभएकोमा धेरै धेरै धन्यवाद छ । यसले तपाईको सफल हुनको लागि त्यो तिव्र चाहना प्रतिबिम्बित गर्दछ जस्को हामी हृदयदेखिनै सम्मान गर्दछौं
। नेपाल मिरर् डट कमसँग विज्ञापन गर्नु एउटा राम्रो निर्णय हो किनकी नेपाल मिरर् डट कम राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा अत्यन्तै ख्यातिप्राप्त छ ।
प्रत्येक दिन हज्जारौं मानीसहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार, सूचना, तथा मनोरञ्जन का लागि नेपाल मिरर् डट कम खोल्ने गर्छन् र हरेक नेपाल
मिरर् डट कम खोल्ने व्यक्ति तपाईको संभावित उपभोक्ता बन्न सक्छन् अथवा तपाईको वस्तु तथा सेवासँग सुसूचित हुने अवसर प्राप्त गर्दछन् । नेपाल मिरर् डट
कमसँग विज्ञापन गर्नु अरु सूचना तथा सञ्चारका माध्यामहरु (जस्तै: टेलिभिजन, रेडियो, अथवा पत्रपत्रिकाहरु) भन्दा धेरैनै फरक हुन्छ किनकि ति
माध्यामहरुमा कुनै निश्चित भौगोलिक स्थानमा कुनै निश्चित समयमा मात्र उपलब्ध हुन्छन् साथै तुलनात्मक रुपमा धेरैनै महङ्गा हुन्छन। तर नेपाल मिरर् डट
कमसँग विज्ञापन गर्नु समय तथा भौगोलिक सिमा निरपेक्ष हुनु हो साथै मूल्यको हिसावले ति माध्याममा एक दिनको लागि गर्ने विज्ञापन खर्चले हामिसँग
लगभग एक वर्ष विज्ञापन गर्न सक्नुहुन्छ साथै ति माध्यामहरुमा दिने सूचनाको परिमाण भन्दा सयौं गुणा बढि सूचना प्रवाह गर्न सक्नुहुन्छ जुन विश्वभरिका
मनिसहरुको पहुँचमा हरेक समय उपलब्ध हुन्छ । अव तपाई आफै सोच्नुहोस् कुन माध्याम प्रभावकारी । आधुनिक समय सूचना प्रविधिको हो । हरेक समय
तपाई सूचनाको प्रभावकारी माध्यामको खोजिमा हुनुहुन्छ जुन विश्वसनियको साथ साथै Affordable पनि होस् । त्यसको सहि समाधान भनेको नेपाल
मिरर् डट कम हुनसक्छ । त्यसैले नेपाल मिरर् डट कम सँग आजै, अझ अहिलेनै विज्ञापन गर्ने हैन त ? यदि हो भने तलको फारम भरेर हामिलाई
अहिलेनै पठाईहाल्नुस् ता कि हामि अहिलेनै तपाईको विज्ञापन निर्माण कार्यमा जुट्न सकौ जुन विज्ञापनले तपाईको लक्ष्यित उपभोक्तालाई संवोधन गर्न सकोस् ।
|
|
|
| हामीसँग विज्ञापन गर्नको लागि निम्न फारम भरेर अनुरोध पठाउन सक्नुहुन्छ । उचित लागेमा हामिले उक्त अनुरोधको आधारमा तपाईलाई एउटा सुरक्षित ठाउँ उपलव्ध गराउने छौं जसद्वारा तपाई आफ्नो कंपनिको लोगो, फोटोहरु, कंपनि Details को साथमा आवश्यक सवै सूचनाहरु हामीलाई पठाउन सक्नुहुने छ अथवा आवश्यक परेमा हाम्रा प्रविधिक साथिहरु स्वयं तपाईको आवश्यकता विश्लेषण (Requirement Analysis) तथा आवश्यक Documents को लागि तपाईको कंपनिमा उपस्थित हुने छन् । |
|
|
| अनिवार्य शिर्षकहरु तारा (*) ले अङ्कीत गरिएको छ । |
|
|
|
|
|
|
|
आदिवासी/जनजातिका कार्यक्रम बहिस्कार
(मनोज घर्ती मगर)
'पोखराका पत्रकारहरुले हाम्रा समाचार नै कम लेख्छन्' प्राय: गुरुङहरुले आयोजना गर्ने कार्यक्रममा सहभागि हुने मेरो अगाडि उहाँ गुसासो पोख्दै हुनुहुन्थ्यो-'अरु पत्रकारहरुले त वेवास्ता गरे जनजातिका पत्रकारले त समाचार लेख्नुपर्यो नि ।' मैले आफ्नो मुण्टो हल्लाउन बाहेक अरु केही गर्न सकिन । » यहाँ थिच्नुहोस् |
|
|
गाईजात्रा पर्वका केहि झलकहरु ।
यहाँ थिच्नुहोस् |
|
|
|
|
सहमतीय राजनीतिको अवसान
(युग पाठक)
यी असन्तोषहरु राष्ट्रवादप्रति अत्यन्त सचेत र परिवर्तनप्रति ज्वारभाटायुक्त उर्जा बोकेका आधारभूत नेपाली जनताका असन्तोषहरु हुन् । (कांग्रेश, एमाले, फोरम)'काएफो' गठबन्धनसँग यी र यस्ता असन्तोषका बाढीहरु थेग्ने क्षमता छैन । एकातिर राजनैतिक सामाजिक आधार बिनै बनेको यो गठबन्धन आन्तरिक विकर्षणले ग्रस्त छ, अर्कोतिर उपराष्ट्रपतिको हिन्दीमोहले उनीहरुको नैतिक धरातलमा पहिरो गएको छ । आफ्नै कार्यकर्ताहरु आफैंले जिताएको उपराष्ट्रपतिको पुत्ला लिएर सडकमा कुदिरहेका छन् र नेताहरु तिनलाई रोक्ने नैतिक आधार गुमाएर किंकर्तव्यविमूढ छन् । त्यसैले 'काएफो' गठबन्धन स्वयंमा एउटा विडम्बना भएको छ ।
» यहाँ थिच्नुहोस्
|
|
|
|
आधुनिकतावाद, उत्तरआधुनिकतावाद तथा परिवर्तित स्नदर्भमा शिक्षकको नयाँ भूमिका (डा. गोविन्दराज भट्टराई) हाम्रो शिक्षा प्रणालीले पनि परिवर्तन मागेको छ । पाठयक्रम भित्रै पस्ने बेला भएको छ । त्यसै पनि हाम्रा विद्यमान पाठयक्रम परिमार्जनको प्रतीक्षा गरिरहेकै थिए, अझ यो सांस्कृतिक/राजनैतिक परिवर्तनको परिदृश्यले तिनीहरूलाई समय सापेक्ष बनाउनु पर्ने बेला आएको छ । मानिएका धेरै मूल्य फेरिएका छन् । अबको नयाँ समयमा शिक्षकको भूमिका पनि बद्लिनु पर्ने बेला आयो । एउटा रङ्गमञ्चमा अभिनय गर्दागर्दै अर्को स्टेजमा प्रवेश गर्ने बेला आयो । हाम्रा समस्त मूल्य मान्यताहरू आधुनिक परिस्थितिबाट क्रमिक रूपले उत्तरआधुनिकतातिर सर्दैछन् । त्यसैले अबको शिक्षकले नयाँ परिस्थितिको लागि आफूलाई तत्पर बनाउनु पर्दछ ।» यहाँ थिच्नुहोस् |
|
|
|
|
Girl children are not considered as children
She said that her husband was very kind and innocent but her younger brother-in-law was asking for their property to be transferred to his children since he had 2 sons.
» यहाँ थिच्नुहोस्
|
|
|
Poll
|
|
|
फेवाताल संरक्षण होला त ? यहाँ थिच्नुहोस् |
|